Skip to main content

मोबाइल हरायो के गर्ने ? चिन्ता नलिनुहोस, यसो गरे भेट्न सक्नुहुन्छ सजिलै !

यदि तपाइँसँग महंगो स्मार्टफोन छ र हराउँछ कि भनेर चिन्ता छ त्यस्तो पिर छोडिदिनुस् । स्मार्टफोनमा विभिन्न सुविधा हुन्छन् । त्यस मध्ये एक हो कुनै पनि चिजको ब्याकअप राख्ने सुविधा अर्थात तपाइँको मोबाइलमा भएका सबै कुराहरु कुनै पनि मेलमा सुरक्षित राख्ने गरी सिङ्क्रोनाइज गर्ने सुविधा सबै स्मार्टफोनले दिएका हुन्छन् ।

यदि तपाइँसँग कुनै नयाँ स्मार्टफोन छ भने यी ट्रिकहरु सँधै सम्झिनुस् ताकि तपाइँको फोन हराएपनि भेटियोस् अर्थात ट्रयाक गर्न सकियोस् । तपाइँको स्मार्टफोन हराइहाल्यो भने पनि खोज्न सकिन्छ र भेटाउन कठिन छैन । यहाँ कुनै पनि स्मार्ट फोन हरायो भने कसरी भेटाउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

आईफोन

एप्पलको आइफोनमा 'फाइण्ड माइ आईफोन' भन्ने सर्भिस हुन्छ । यो लोकेशन ट्रयाकरबाट तपाइँको आइफोन कहाँ छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । आइफोन छ भने यो सर्भिस एक्टिभेट गरिहाल्नुस् । यो एक्टिभेट गर्नका लागिः

सेटिङ्ग्समा जाने अनि > आई क्लाउड > फाइण्ड माइ आईफोनमा जाने र अन गर्ने ।

यसले तपाइँको आइफोन सजिलै भेटाउन मद्दत गर्छ । यदि आइफोन हरायो भने तपाइँले अरुको आइफोनबाट लगइन गरेर आइफोन रहेको स्थान थाहा पाउन सक्नु हुन्छ । आईक्लाउड आकाउन्ट लगइन गरेपछि स्क्रीनमा तीन अप्सन आउँछ - प्ले साउण्ड, लस्ट मोड र इरेज़ आईफोन ।

प्ले साउण्ड अप्सनबाट स्मार्टफोनको अलार्म बजाउन सकिन्छ । कतै नजिकै भए आइफोन अलार्मबाट नै भेटाउन सकिन्छ भने हराएको भए डाटा हटाउन सकिन्छ । लष्ट मोड अप्सनमा हराएको स्मार्टफोनमा ४ अंकको पासकोड बनाउन सकिन्छ त्यो राखेपछि कसैले पनि तपाइँको आइफोन अनलक गर्न सक्दैन । त्यतिमात्र होइन यसबाट स्क्रिनमा मेसेज समेत खोज्न सकिन्छ । आइफोनमा रहेका डाटा संवेदनशील छन् भने त्यसलाई हटाउने अर्थात इरेज गर्ने अप्सन पनि हुन्छ । यसो गर्नका लागि आईक्लाउड आकाउन्ट लगइन गरेपछि कम्प्युटरबाटै यस्तो काम गर्न सकिन्छ ।

एण्ड्रोइड स्मार्टफोन

यदि तपाइँसँग एण्ड्रोइड भर्सनको स्मार्टफोन छ भने यसमा 'एण्ड्रोइड डिभाइस म्यानेजर' को प्रयोग गर्नुस् । यसले आइफोनको 'फाइण्ड माइ आईफोन' जस्तै काम गर्छ । यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा गूगल अकाउन्टबाट सबै ब्याकप अप सिङ्क्रोनाइज गरेको हुनु पर्छ ।

यदि तपाइँको स्मार्टफोन हरायो भने अर्को डिभाइसबाट गुगल अकाण्ट लगइन गरेपछि यसमा पनि आइफोन जस्तै ३ वटा आप्सन आउँछ । पहिलो अप्सन रिङ, दोश्रो लक र तेश्रो इरेज ।

रिङ अन गर्दा हराएको स्मार्टफोनमा अलार्म बज्छ र नजिक भए सजिलै पत्ता लाग्छ । लकको माध्यमबाट हराएको स्मार्टफोनमा सुरक्षित पासवर्ड राख्न सकिन्छ । जुन अरुले अनलक गर्न सक्दैनन् । र यदि हराएको छ भने यसमा रहेका संवेदनशील डाटा हटाउन सकिन्छ । अरुले कम्तिमा हेर्न नसक्ने वा दुरुपयोग गर्न नसक्ने बनाउन सकिन्छ ।

आफ्नो स्मार्टफोन जोगाउन यी शुत्र कहिले पनि नबिर्सनुस् ।

यसै गरी तपाईंको जुनासुकै मोबाइल भए पनि हराउनासाथ नजिकको प्रहरी चौकिमा गएर एउटा कम्प्लेन दर्ता गराउन सक्नुहुन्छ । त्यहा जादा तपाईंले IMEI No पनि साथै लिएर जानुहोला । यदी तपाईंलाई आफ्नो मोबाइल को IMEI थाहा छैन वा बिर्सनु भयो भने तपाईंले मोबाइल किन्दाको बक्सा वा वेरन्टी कार्ड खोज्नुहोस् त्यसमा सजिलै भेट्न सक्नु हुन्छ ।

यसरी तपाईंले आफ्नो IMEI सहित निबेदन दर्ता गरेपछी नेपाल प्रहरी को IT बिभागले पनि तपाईंको हरएको मोबाइल खोजिदिन्छ । यसरी भेटेका पनि कयौ उदाहरण छन ।

सबैभन्दा उत्तम कुरा त आफ्नो मोबाइल मात्र नभएर आफ्नो सबै सामान सुरक्षित राख्न यथा सम्भव कोशीश गर्नुहोस् । अन्यथा धेरै दु:ख र घाटा हुन्छ ।

Comments

Popular posts from this blog

सहबास पछी यसो गर्नु घातक मानिन्छ | जानी रखौ

सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ ।सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । (एजेन्सी)–सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । १.सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनु...

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

आईतवार भुलेरपनी गर्नु हुँदैन यि काम | जानी रखौ

१. आइतबारको दिन नुहाउनु अगाडी सुर्यको दर्शन गरी स्नान गर्नुहोस। २. आइतबारको दिन सुर्य अस्ताउनु अगाडी नुनको प्रयोग गर्नु हुदैन। ३. आइतबारको दिन मासु र मदिरा सेवन गर्न हुदैन। ४. आइतबारको दिन कपाल काट्नु हुदैन। ५. आइतबारको दिन सर्स्युको तेलले मालिश गर्नु हुदैन। आइतबारको दिन तामाको भाडाको किनबेच नगर्नुहोस्। तपाईले यति नियम आइतबारको दिन पालना गरेमा तपाइको मान-सम्मान र धन वृद्धि हुन्छ। र यो पनि पढ्नुस् १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौत...