Skip to main content

कुनै युबतिले यस्तो ईशारा गरे के बुझ्ने | जान्नुहोस ६ मुख्य ईशाराका अर्थहरु

कुनै आकर्षक युवति देखेर उनिसंग नजिक हुने चाहाना जाग्नु स्वाभाविक हो । कुनै सुन्दर युवतिलाई देखेर आकर्षीत हुनासाथ मनमा एउटा प्रश्न उठ्न सक्छ कि उनी कतै विवाहित त होईनन् या कतै उनको ब्वायफ्रेन्ड पो छ कि ? यस्तै अलमलमा प्राय फस्नेहरु धेरै भेटिन्छन । तपाई पनि कुनै समय यस्तै अलमलमा पो पर्नु भएको थियो कि? तर अव तपाई यस्तो अवस्थामा अलमलमा पर्नुहुने छैन साथै अलमलमा रहेका आफ्ना साथीभाई लाई सहयोग गर्न सक्नुहुने छ किनकि तपाई यो लेख पढ्दै हुनुहुन्छ । यहां ति ६ ईसाराहरु र तिनको अर्थ तपाईलाई प्रस्ट पार्ने कोसिस गर्ने छु जुन प्राय युवतिहरुले ब्यक्त गर्दछन् ।

१. सामाजिक कार्याक्रम, भेटघाट या कुनै पर्टिमा यदि कुनै युवति तपाईतर्फ आउछिन वा तपाईलाई बेला–बेलामा तपाईलाई हेरीरहेकी छन भने उनी अविवाहित हुने संभावना प्रवल रहन्छ । या उनी अविवाहित छैनन् भनेपनि अवश्य उनि सिंगल चाहि छन् किनकि कुनै बिवाहित या कमिटेड युवतिले कुनै अन्य ्पुरुषलाई हेरीरहने गर्दैनन् ।

२. यदि कुनै युवति संग तपाईको अचानक आंखा जुध्न सक्दछ । यसरी आंखा जुध्दा यदि उति हल्का मुस्कुराईन भने अवस्य बुझ्नुहोस कि उनि सिंगल मात्र छैनन् तपईप्रति आकर्सित पनि छन । हुनसक्छ उनि तपाईलाई गहिरो श्रद्धा या प्रेम पनि गर्न सक्छीन तर प्रेम प्रस्ताव राख्नु अघि उनका सबै सकारात्मक ईसाराहरुको प्रतिक्षा गर्नुहोस । हतारको काम बिग्रन पनि सक्दछ ।

३. यदि कुनै युवति कुनै युवकसंग कुरा गरिरहेकी छन भने हुनसक्छ उनि आदर्श साथिको खोजिमा छन । तपाई आफ्नो असल व्यक्तीत्व मार्फत उनलाई आकर्षीत गर्न सक्नुहुन्छ ।

४. सारिरिक भाषा बुझ्न सकेमा युवतिलाई जान्न निकै सहज हुन्छ । यसले उसले के चाहान्छ र आसय के छ सबै बुझ्न सकिन्छ । यदि कुनै युवति कसैलाई अकारण छोईरहेकि छन या अति नजिक रहेर कुरा गरिरहेकी छन भने उनि अवश्य सिंगल छन । यदि उनि सिंगल छैनन भने न त कसैको अति नजिक जान्छीन न त छुने प्रयास नै गर्छिन ।

५. पार्टि, भोजमा यदि उनि कयौं मानिसका साथ डान्स गरिरहेकि छन भने उनि सिंगल छिन ।

६. यदि तपाईलाई उनि मन पर्यो तर उनको ईसारा बुझ्न सकिरहनु भएको छैन भने सबैभन्दा उत्तम उपाय तपाई उनको नजिक जानुहोस र उनको नंं. माग्नुहोस । यदि उनि सिंगल छैनन भने प्रष्ट भन्नेछन । उनले भन्न सक्छीन कि मेरो ब्वयफ्रेन्ड छ या म विवहित हो भनेर ।

यि कुराहरु ख्याल गर्नुभयो भने कुनै पार्टि या भेटघाटमा तपाईलाई सिंगल युवतिको पहिचान गर्न गाह्रो हुनेछैन ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...