Skip to main content

जान्नुहोस किन राजा-राणाहरुले केसर हालेको दुध पिउथे ?

सुनिन्छ पहिले राजा, राजपरिवार र राणाहरुले सधैं केसर हालेको दुध पिउथे रे । आखिर किन पिउथे त उनिहरुले केसर हालेको दुध ? जान्न यो लेख पुरा पढ्नुहोला ।

दुध आँफैमा पूर्ण खाध्य पदार्थ हो । त्यसमा पनि केसरको मिस्रणले त सुन म सुगन्ध जस्तै हुन्छ । आयुरबेदमा यस्तो सँगम लाई निकै उत्तम मानिन्छ । केसर हालेको दुध पिउनु स्वास्थ्यको लागि निकै फाईदाजनक हुन्छ । अझ जसलाई सादा दुध को स्वाद मन पर्दैन उसलाई पनि केशर हाले पछी दुध स्वदिलो लाग्छ । यसको अर्थ केसर औषधी हुनुको साथै दुध लाई स्वादिलो बनाउने काम पनि गर्दछ । केबल एक चिम्टी केसर ले दुध को स्वाद नै बेग्लै बनाइदिन्छ । यहाँ केसर हालेको दुध कुनै नौलो चिज होइन, यो त सताब्दिऔ देखी प्रयोग गरिदै आएको एक खद्य पदर्थ हो जुन निकै गुणकारी छ । राजाहरु र राणाहरु आफुलाई स्वस्थ र बलियो बनाउन दिनहु केसर हालेको दुध पिउने गर्दथे ।

जान्नुहोस केसर हालेको दुधका अचुक फाईदाहरु

- केसर हालेको दुधमा प्रसस्त प्रोटिन र क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउछ ।

- केसर्-दुधको सेवनले सरिरमा टोक्सिस (बिसालु पदार्थ) नस्ट गरिदिन्छ र छालाको चमक बढाउछ ।

- यसको नियमित सेवानले अनुहारको चमक बढाउछ ।

- केसर-दुध हाम्रो सरिरमा इमुनिटी पावर (प्रतिरक्षा शक्ती) बढाउनमा अब्बल रहेको हुन्छ । यसले अन्य रोग सँग लड्ने शक्ती पैदा गरिदिन्छ ।

- यसको नियमित सेवनले रुघ-खोकी निको हुन्छ भने चिसो को समस्या हराउछ । त्यसैले जाडो समयमा अवस्य केसर्-दुध पिउनुहोस् ।

- आयुरबेदमा केसर्-दुधलाई पुरुसत्व बढाउने औषधीको रुपमा व्याख्या गरिएको छ । त्यसैले सिघ्र-स्खलन र बांझोपनको समस्यामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

- केसरमा एमिनो एसिड हुन्छ । जसको सेवनले सेक्सुअल क्षमता बढाउछ र सेक्सुअल लाइफमा भरपुर रङ भर्ने काम गर्दछ ।

- स्पर्म काउन्ट बढाउन र इनफर्टिलिटी समस्या समाधान गर्न केसरको उपयोग गर्न सकिन्छ ।

- केसर-दुध पिउदा कतिपय हर्मोनमा समेत परिवर्तन आउछ र तपाईंलाई रोमान्टिक समेत बनाउछ । फलस्वरूप तपाईंले जिबनको भरपुर मजा लिनुहुनेछ ।

तर यि सबै फाईदा पाउन उपयुक्त मात्रामा केसर-दुध मिस्रण तयार गर्नु पर्दछ । त्यसको लागि उत्तम रेसिपी यस प्रकार छ:

आवश्यक सामाग्री:

दुध २ ठुलो गिलास

हाडे बादाम १० वटा

केसर एक चिम्टी

सुक्मेल पाउडर ३ वटा जती पिसेको

चिनी ४ चम्चा

बनाउने बिधी

- बदाम लाई ६-७ घण्टा दुधमा भिजाएर त्यसै छोडिदिनुहोस

- दुध बाट बदाम झिकेर मसिनो गरी पिस्नुहोस

- एउटा भाडोमा दुध, पिसेको बदाम र केसर राखेर हल्का आँचमा तताउनुहोस

- दुध आधा भैसकेपछि चिनी राखेर राम्रोसँग घोल्नुहोस

- सुक्मेल पाउडर छर्केर सेलाउन छोडिदिनुहोस

अब तयार भयो बहु-गुणकारी केसर्-दुध, यसलाई धेरै चिसो हुन नदीएर मनतातो नै पिउनुहोस र यसको फाईदा भरपुर लिनुहोस ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...