Skip to main content

जतिसुकै पुरानो मोतिबिन्दु किन नहोस केही दिनमै निको पार्न सक्ने अचुक उपाय | जानी राखौ

आँखा हाम्रो सरिरको सभैभन्दा महत्वपूर्ण अंग हुनुको साथै अत्यन्त सम्बेदनसिल अंग पनि हो । आँखाको रेख-देख निकै जरुरी हुन्छ तर त्यती ग्राहो काम चाँही होइन । तर पनि बिभिन्न कारणले यसमा समस्या आउन सक्छन, त्यस्तै एउटा निकै घातक समस्या हो मोतिबिन्दु । यो एउटा खतरनाक रोग हो जसले हाम्रो दृष्‍टि नै गुम्ने खतरा पैदा गर्छ ।

मोतिबिन्दुको उपचार समय रहदै गर्नु अत्यन्त आवश्यक हुन्छ । नत्र आँखानै गुमाउन पर्ने पनि हुन सक्दछ । त्यसैले यसको हेरचार गर्न कुनै असबधानी नअपनाउनुहोला जसले तपाईंलाई दृष्‍टिबिहिन बनाओस । आउनुहोस् जानौ मोतिबिन्दुको बारेमा । जब आँखाको नानीको नजिक निलो वा सेतो रङको पानी जम्न थालदछ त्यो बिस्तारै बढ्न जान्छ र अन्तयमा पुरै आँखा काम नलाग्ने गराइदिन्छ ।

यसले पिडितमा बिस्तारै नजर कमजोर हुने र उपचार नपाएमा पुरै दृष्‍टि जाने लक्षन देखा पर्छ । साधरणतया चालिस बर्षको उमेरदेखी मोतिबिन्दुका लक्षण धेरै देखा पर्दछन । समयमै उपचार् गर्नाले यो रोग पूर्ण रुपमा निको पनि हुन्छ । जसले तपाईंको सुन्दर आँखा जोगिन सक्छ ।

मोतिबिन्दुका कारणहरु

मोतिबिन्दु हुने बिभिन्न कारणहरु हुन्छन । त्यसमा रोग एक मुख्य कारण हुनसक्दछ । मधुमेहको समस्या झेलिरहेका ब्यक्तिहरुमा यसको जोखिम अधिक रहन्छ । त्यस्तै पुरानो घाऊ अर्को कारण हो । साथै आखामा लाग्ने चोटपटक, गर्मिको कु-प्रभाब, इन्फेक्सन र निरन्तरको धुवा तथा प्रदुशण यसका मुख्य कारक तत्व हुन । यसका कारणहरु यसपरकार छन:

- लामो समय सम्मको आँखा सुन्निनु

- जन्मदै आँखा सुन्निनु र त्यो लामो समय रहनु

- आँखाको नानीमा कुनै इन्फेक्सन हुनु वा घाऊ हुनु

- धेरै कडा उज्यालोमा लामो समय काम गरिरहनु

- गठिया हुनु

- किड्निको समस्या वा किड्निमा जलन हुनु

- लामो समय बल्झिरहने पायल्स हुनु

- आँखा सम्बन्धी गम्भिर रोग आदी ।

मोतिबिन्दुका लक्षणहरु:

सामान्यता मोतिबिन्दुका लक्षणहरुमा दृष्‍टि कमजोर हुनु, आँखाको नानी वारी-परी निलो वा सेतो धब्बाजस्तो देखिनु र दृष्‍टि गुम्नुनै हुन ।

- सुस्त-सुस्त दृष्‍टि कमजोर हुँदैजानु

- काडा उज्यालोमा हेर्दा वारी-पारी रङिन घेराजस्तो देखिनु

- प्राय हिजहरु कालो, पहेलो, हरियो वा रातो देखिनु आदी यो रोगका लक्षण हुन ।

सरल उपचार बिधी:

- आफ्ना दुबै हत्केलालाई आखामाथि हल्का तरिकाले राख्नुहोस् ताकी आँखाको नानीमा धेरै प्रेसर नपरोस तर हल्का दबाब बनाओस ।

- अमलाको प्रयोग : अंअला आँखाको रोगमा एउटा निकै उपयोगी बुटी हो । मोतिबिन्दुको समस्यामा पनि यसलाई प्रयोग गर्न सकिन्छ । हरेक दिन बिहान दस ग्राम अमलाको ताजा रसमा त्यती मात्रामै सुद्ध मह मिसाएर सेवान गर्नाले मोतिबिन्दु बढ्न रोक्छ ।

- फर्सिको प्रयोग : दिनहु दुई पटक फर्सिको ताजा फुलको रस आँखामा राख्दा मोतिबिन्दुमा आराम मिल्छ ।

- सलदको सेवन : दैनक खानामा सलादको प्रयोग अवस्य गर्नुहोस् । यसले मोतिबिन्दुको समस्या कम् त गर्छनै आँखा तथा अन्य स्वास्थ्य सम्बन्धी समस्या पनि निर्मुल गर्छ । सलादमा पाइने बिभिन्न तत्वहरु(भिटिमिन, मिनरल्स आदी) ले हाम्रो रोग प्रतोरोधी क्षमता पनि बिर्द्दी गर्छ ।

- गाजल लगाउनु : कालो सुद्द गाजलको प्रयोगले आँखाको सुन्दरता बढाउने मात्र होइन यसले मोतिबिन्दुमा समेत लाभ पुर्याउछ ।

- योगासन : माथि उल्लेख गरिएका उपायहरुको साथै योग गर्नु पनि आँखाकोलागी लाभकारी हुन्छ । सिर्शासन, पद्मासन तथा आँखाको ब्यायमा गर्नाले मोतिबिन्दुमा लाभ हुन्छ ।

- आँखाको ब्यायम : सजिलो आसनमा बसेर आँखालाई राम्रो सँग दाँया-बाया फेरी ताल-माथि राम्रोसँग घुमाउनुहोस । यो कृया कम्तिमा १० पल्ट हरेक दिन दोहोराउनुहोस ।

यि टिप्सहरु बिभिन्न अनलाइन हरुमा खोज गरी तयार पारीएकोहुँदा मोतिबिन्दु जस्तो गम्भिर रोगमा टिप्सहरुको मात्र भर नपरी राम्रो अप्टिसियन ( आँखाको डाक्टरको ) सल्लाह अवस्य लिनुहोस् । तपाईंको सुन्दर आँखा सधैं बचाउनुहोस ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...