Skip to main content

भान्सा कोठामा यी ९ गल्ती कहिले नगर्नुहोला जसले तपाईंलाई गरीब बनाउन्छन

भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ । भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ। भान्साकोठामा के के गल्ती हुनु हुदैन, पढ्नुस्:

गल्ती १: भान्साकोठा भित्र मन्दिर हुनु - जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास गर्छ। परिवारका सदस्यमा रगत सम्बन्धि समस्या हुन सक्दछन्। उपाय: मन्दिरलाई भान्साकोठाबाट हटाएर कतै अन्त स्थापित गर्नुस्।

गल्ती २: भान्साकोठा भित्र अन्न भण्डार हुनु- भान्साकोठा भित्र अन्न भण्डार हुँदा घरमालिकलाई नोकरी तथा व्यापारमा कठिनाइको सामान गर्नुपर्ने हुन्छ। उपाय: यसबाट बच्नको लागि अन्न भण्डामा चाँदीका सिक्का राख्नुस्।

गल्ती ३: भान्छाकोठा र बाथरुम सीधा पर्नु- भान्छाकोठाको अगाडी बाथरुम भएको घरमा बस्नेको स्वास्थ्य ठिक हुँदेन। साथै कन्याको जीवन अशान्त रहने गर्छ। उपाय: बाथरुममा कचौराभरी नुन राख्नुस् र समय-समयमा बदलीरहनुस्।

गल्ती ४:घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु- घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु हुँदैन। मुल गेटको सामुको भान्साकोठा घरका सदस्यको लागि अशुभ मानिन्छ। उपाय: मुल ढोका र भान्छाकोठाको बीचमा पर्दा लगाउनुस्।

गल्ती ५: यदि भान्छाकोठा संगै पानीको ट्याङ्की छ भने भाइहरुमा मतभेद रहने हुन्छ। घरमालिकलाई धन कमाउन समस्या आउने गर्छ। उपाय: ट्याङ्की वा धारामा क्रिस्टल झुण्ड्याउनुस्।

गल्ती ६: भान्साकोठा मुल ढोकासंगै जोडिनु- यस्तो भएमा पति-पत्नी बीच बिनाकारण मतभेद पैसा हुन सक्छ। उपाय: भान्साकोठाको ढोकामा रातो रंगको क्रिस्टल लगाउनुस्।

गल्ती ७: ननुहाई भान्सकोठा प्रवेश गर्नु-यस्तो गर्दा भान्साकोठामा नकारात्कम उर्जा आउँछ र घरका सदस्यामा चिढचिढापन र आलस्यता बढ्छ। उपाय: ननुहाई भान्साकोठामा प्रवेश नगर्नुस्

गल्ती ८: भान्सामा आगो, पानीको सुविधा पर्याप्त नहुनु- यस्तो हुँदा घरका सदस्यको स्वास्थ्य र व्यापारमा नकारात्कम असर पर्छ। उपाय: यसबाट बच्न भान्साकोठामा दैनिक चन्दनको अगरबत्ती बाल्नुस्।

गल्ती ९: भान्साकोठालाई घरको दक्षिण-पूर्वमा नबनाउनु- भान्सा घरको दक्षिण-पूर्व दिशामै बनाउनु पर्छ। यस्तो हुनु परिवारका सदस्यको लागि लाभकारी मानिन्छ। उपाय: यस्तो नभएमा भान्साकोठमा माटोको कचौरामा क्रिस्टल राख्नुस्।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...