Skip to main content

कालो मरिचको जादु ! बिग्रिन लागेको काम बन्ने, मालामाल भईने

लाख कोशिस गर्दा पनि काम बनिरहेको हुँदैन वा बनिसकेको काम बिग्रेर हैरान हुन्छ । हाम्रै भान्सामा भएको यो चिजले तपाईंको सबै समस्या हटाइदिन्छ । के तपाईंलाई थाहा छ हाम्रै भान्सामा हुने यी चिजले तपाईंको भाग्य चम्काउन सक्छन । यी सामानबाट गरिएको छोटो सजिलो उपायले तपाईंको जिबन फेरिनुका साथै सुख समृद्धि शान्ती मिल्छ ।

आज तपाईंलाई बताउदैछौ कालो मरिचको सजिलो उपाय

यदी कुनै काम पटक पटक बिग्रन्छ भने घरबाट निस्कने बेला केही कालो मरिच मुल ढोकामा राख्नुहोस र तेस्लाई खुट्टाले टेकेर निस्कनु होस यसो गर्नाले काममा सफलता मिल्छ ।

थोरै कालोमरिच एउटा दियो संगै बालेर घरको कुनै कुनामा राख्नुहोस यसो गर्दा खराब आँखा लागाउने शक्ती नाश हुन्छ र राम्रो शक्तीको बास हुन्छ ।

कालो मरिचले शनि दोष पनि हटाउन सकिन्छ । एउटा कालो कपडामा कालो मरिच र केही पैसा बाधेर कसैलाई दान गर्नाले राम्रो हुन्छ ।

छिट्टै धन प्राप्तिको लागी कालो मरिचको ५ वटा दानालाई आफ्नो टाउको माथि ७ पटक घुमाउनुहोस र चौराह ( चार तिर बाटो भएको चोक ) मा गएर ४ वटा दाना ४ दिशामा फाल्नुहोस र १ दाना आकाश तर्फ फाल्नुहोस र पछी नफर्की घर जानुहोस यसो गर्दा धन प्राप्त हुन्छ ।

Comments

Popular posts from this blog

सुन : लगाउन नाजाने हुन्छ ठुलो दुर्भाग्य | हेर्नुहोस् सुन सँग जोडीएका रोचक तथ्यहरु

ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ । तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे । खुट्टामा सुन नलगाउनुहोस्ः खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ । घरको यो दिशामा राख्नुहोस् सुनः केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् । यसरी राख्नुहोस् सुनः सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ...

मोबाइल फोनले नपुंसक पनि बनाउन सक्छ, होसियार !

विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ । मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ । विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ । १४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रि...

सहबास पछी यसो गर्नु घातक मानिन्छ | जानी रखौ

सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ ।सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । (एजेन्सी)–सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । १.सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनु...