Skip to main content

सात वर्षिय बालकले आफ्नो पूर्वजन्मको बारेमा बताउदा सबै चकित | उनले बताएको सबैकुरा सत्य प्रमाणित

हिन्दु र बौद्ध धर्म दर्शनले पुनःजन्म हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । बौद्ध धर्मगुरु र हिन्दु धर्म गुरुहरुको अवतार जन्म हुन्छ भन्ने गरिन्छ । कतिपय अवस्थामा यो सन्दर्भ सर्वसाधारणमा पनि लागू हुन्छ ।

यस्तै भएको छ भारतको राजस्थानको कुंडलका गाउँका एक सात वर्षीया बालकमा । उनी आफ्नो पुनःजन्म भएको बताउँदै अघिल्लो जन्मको बारेमा बताएर सबैलाई चकित पारिरहेका छन् । समाचार अनुसार सात वर्षीय रजनीश एकाएक आफूले आफूलाई सवाइमाधोपुरस्थित शेरपुर गाउँका केदार कुम्हार बताउँदै आफ्नी पत्नी र बच्चा समेत सोही गाउँमा रहेको बताएर सबैलाई आश्चर्यचकित पारिदिए् । रजनीशले यो कुरा आफ्ना पिता र स्कूलका शिक्षकलाई बताएका थिए । जब कुरा अघि बढ्दै गयो तब शरपुरमा सम्पर्क गर्दा उनले बताएका सबै कुरा सत्य सावित भयो ।

यति मात्र हैन, रजनीशले आफू पूर्व जन्ममा केदार भएको प्रमाण अरु पनि दिएका छन् । शेरपुरमा उनीसंग दुई गधा थियो, जसलाई माटो ओसार्न प्रयोग गरिन्थ्यो । त्यस्तै पत्नी र सन्तानको नाम, स्थानीय गणेश मन्दिरका बारेमा पनि बताएका छन् । उनले भनेका सबै कुरा सही सावित भएको छ ।

रजनीशले आफ्नो पुनःजन्म भएको र पूर्व जन्ममा आफ्ना परिवार, सम्पत्ति, छरछिमेक र गाउँका बारेमा बताउन थालेपछि रजनीशले भनेको गाउँका मानिसहरु आएपछि रजनीशले दावी गरेकी आफ्नी पत्नी र बच्चालाई चिन्नुका साथै अन्य मानिसहरुलाई पनि चिनेर कुराकानी गरेका थिए ।

अबलर जिल्ला सदरमुकामबाट करीब ३० किलोमिटर टाढा भर्तृहरि नजिक समीप कुंडलका निवासी रामकरण गुर्जरका छोरा रजनीश गुर्जर स्वयं अघिल्लो जन्मको केदार बताउँछन् जो सवाईमाधोपुरको शेरपुर निवासी हुन् । रजनीशका परिवारका सदस्यका अनुसार दुई वर्षको उमेरदेखि नै उनी अघिल्लो जन्मको कुरा गर्नेगर्थे ।

पछिल्लो समय रजनीशले जब आफ्नो पूर्व गाउँ जाने जिद्दी गरेपछि परिवारका सदस्यले शेरपुर गाउँबाट जानकारी लिएका थिए । रजनीशले बताएका कुराको सत्य तथ्य पत्ता लगाएपछि उनका पिता र परिवारका सदस्य सदस्यले अघिल्लो महिना, ८ जुलाई २०१४, मा शेरपुर लिएर गए, जहाँ उनले जोगी महल र गणेश मन्दिरलाई चिन्नुका साथै आफ्नो पहिलो जन्मको परिवारका सदस्यहरुलाई पनि चिने ।

यसपछि १२ जुलाइमा शेरपुरबाट केदारकी पत्नी र परिवारका सदस्य आए । रजनीशले सबैलाई चिने र कुराकानी गर्न लागे । यसपछि विदा हुने बेलामा रजनीशले आफ्नी छोरी भनिएकीलाई उपहार दिने जिद्दी समेत गरे । दुई कक्षामा पढ्ने सात वर्षको बालकले कुनै दन्त्य कथा पढेजस्तो आफ्नो पूर्व जन्मको बारेमा बताउँदा सुन्ने सबै चकित हुने गर्दछन् । रजनीशको व्यवहार परिपक्व युवाको जस्तो छ । विद्यालयमा आम बालकको तुलनामा उनी कम मात्रै चकचके छन् । उनलाई एकपटक बतादिएको कुरा लामो समयसम्म सम्झिरहन्छन् । विद्यालयमा पनि उनी प्रायःजसो आफ्नो पूर्व जन्मको बारेमा कुरा गर्छन् ।

त्यस्तै रजनीशका पिता पनि आफ्नो छोराको परिपक्व व्यवहार देखेर अचम्भित छन् । आम बालबालिकाको तुलनामा कुनै बदमासी नगर्ने उनी कुनै गल्ती भएमा ठूला मानिसले जस्तै माफी माग्छन् र आफ्नो गल्ती स्वयं नै बताउँछन् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...