Skip to main content

जाडो मौसममा कफले सताएर चिन्चित हुनुहुन्छ ? यसरी मुक्ती पाउनुहोस्

जाडोको मौसम आउनेबित्तिकै निकै धेरै समस्याहरु आउने गर्दछन् । यो मौसममा रुघा, खोकी, ज्वरो त धेरैजसो मानिसहरुलाई आक्रान्त पारेको हुन्छ । शरिरले यी सबै समस्याहरु झेलेको अवस्थामा कफको समस्या पनि आफसेआफ आउने गर्दछ । यदि कसैलाई एलर्जी, दम र सुख्खा हावाको समस्या छ भने उनीहरुले कफको समस्या अझ बढि सामना गर्नुपर्ने हुन्छ । तुरुन्त राहतका लागि एलोप्याथिक उपचार सहि हुने भएता पनि कफ एउटा यस्तो समस्या हो जुन धेरै दिनसम्म चल्ने गर्दछ । यसबाट छुटकारा पाउनका लागि यहाँ केहि घरेलु तरिकाहरु दिएका छन्ः

१. हाइड्रेट गर्नुहोस्ः यदि तपाईंको शरिरमा पानीको कमी भएको खण्डमा शरिरबाट कफ निस्कन समस्या हुने गर्दछ । कफको समस्या भएकाहरुले तातो पानी पिउनुहोस्, यसले राहत प्रदान गर्नेछ ।

२. हट ड्रिङ्क्सः कफको समस्या भएको खण्डमा हट ड्रिङक्सले राहत प्रदान गर्नेछ जस्तै तातो सुप, तातो कफी अथवा चिया ।

३. महः एक चम्चा महको सेवन गर्नाले कफको समस्याबाट राहत प्रदान गर्दछ ।

४. तातो पानीले नुहाउनुः यदि घाँटीमा कफ धेरै छ र यसले गर्दा तपाईंको गला अवरुद्ध भइरहेको महसुस भएमा तातो पानीले नुहाउनुहोस् ।

५. सुख्खा हावाबाट बच्नुहोस्ः जाडोको मौसममा सुख्खा हावाबाट बच्नुहोस् । सुख्खा हावाले कफको समस्या हुने व्यक्तिलाई थप समस्या प्रदान गर्दछ ।

६. परफ्युम, धुँवा आदिबाट बच्नुहोस्ः आफूलाई उकुसमुकुस महसुस हुने ठाउँमा सकेसम्म नबस्नुहोस् जस्तै निकै धेरै स्प्रे गरिएको ठाउँ, धुँवा अथवा कसैले धुम्रपान गरिरहेको ठाउँ ।

७. मसला चियाः कफको समस्या भएका व्यक्तिहरुलाई मसला चियाले राहत प्रदान गर्नेछ ।

८. कागती, दालचिनी र महः मह, दालचिनी र कागतीलाई हल्का तताएर खानुहोस् । यसले तपाईंलाई निकै सहज महसुस गराउनेछ ।

९. लसुनः नुन हालेको पानीमा लसुनलाई टुक्रा पारेर हाल्नुहोस् र त्यसलाई पिउनुहोस् ।

१०. मह र ब्रान्डीः ब्रान्डीले शरिरको तापमान सहि राख्नमा मद्दत गर्दछ र तपाईंको शरिरलाई चिसोबाट बचाउन सहयोग गर्नेछ । एक चम्चा ब्रान्डीको सेवन अथवा त्यसलाई खुट्टामा लगाउनु लाभदायक हुन्छ ।

११. अमलाः शरिरबाट चिसो हटाउनु सबैभन्दा राम्रो तरिका अमलाको सेवन हो । यसलाई तपाईं घाममा बसेर खानुहोस् । (एजेन्सी)

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...