Skip to main content

बिज्ञान लाई चुनौती दिदै तातो तेलमा हात हालेर पकौडा झिक्छन यिनी (भिडियो)

झासी, भारत । यहाँका एक ब्यक्ती तातो तेलमा हात हालेर तात्-तातो भजिय तथा पकौडा झिक्ने कार्यकोलागी निकै प्रख्यात छन । आस्चर्यको कुरा त यो छ कि चाहे जस्तो सुकै तातो तेल होस् उनको हात बिल्कुल जल्दैन । यो सुनेर अस्चर्यमा नपर्ने कोही छैन । जबकी डक्टरहरुको भनाइलाई मान्नेहो भने यो असम्भव हुन्छ । तातो तेल जसमा पकौडा पाकेको हुन्छ उसको तापक्रम कारीब १०० डिग्री हुन्छ जसमा मानिसको हात नराम्ररी जल्छ । तर उनिले सजिलै पकाउडा झिक्छन । यसै सम्बन्धमा एक भरितिय मिडियाले हालै एक अन्तरबार्ता लिएको छ । जसमा उनिले यसको कारण र वास्तविकता बताएका छन ।

भारतको उत्तरपर्देश अन्तरगतको ललितपुर जिल्लाका मुलबासी उनी (सोहन कान्छान ४५) १३ बर्षको उमेर देखी नै चिया तथा भजियाको दुकान चलाऊथे । लामो समय देखी झांसी को कोतबाली एरियामा आफ्ना दाजु-भाउजु सँग बस्ने उनी सिपरी थाना क्षेत्रमा चिया र भजिया बेच्ने गर्थे । हाल पनि उनको दुकान त्यही नै छ ।

सोहन भन्छन उनको उमेर केबल १८ बर्षको थियो जब उनको विवाह भयो । बिबाहको केही बर्ष उनी र उनिकी पत्नी बिच गहिरो प्रेम थियो र जिन्दगी सुखाय थियो । तर बिबहको ५ बर्ष पछी जब एक दिन उनी पसल बाट घर फर्के, आफ्नी श्रीमती लाई घरमा नदेखेर निकै चिन्चित भए । धेरै खोजबिन तथा जाच्-पड्ताल पछी पत्ता लाग्यो को उनिकी श्रीमती त अर्कै सँग भागेर गएकी रहेछिन । पत्निको यो हरकत बाट उनी निकै दुखी भए । र सुसाइड गर्ने सम्मको अवस्थामा पुगे, तर आफ्न दाजु-भाउजुले निकै सम्झाएपछी उनी सम्हालिएका रहेछन । पछी उनी फेरी आफ्नो दुकान चलाऊन थाले ।

एक दिन जब उनी आफ्नी श्रीमती सँगका पुराना खयालमा थिए, भुलबस उनको हात तातो तेलमा गयो । तर अस्चर्य उनको हात केही भएन बस उनलाई यस्तो लाग्यो कि उनको हात मनतातो पानीमा गएको थियो । त्यो दिन पछी उनिले सधैं हातैले भजिया तथा पकौडा निकाल्न थाले । तर आज सम्म उनको हात जलेको त के एक फोक्का सम्म पनि आएको छैन । यो सम्बन्धमा उक्त अनलाइनले भारितिय चिकित्सकहरु सँग पनि कुरा गरेको थियो तर उनिहरुको भनाइ छ कि भजिया पाक्दा तेलको तापक्रम कारीब १०० डिग्री हुन्छ, यस्तोमा कुनै पनि ब्यक्तिले हातले भजिया झिक्न सम्भव हुँदैन । आखिर कसरी गर्छन् त उनले यो काम ? हाल सम्म पनि अनुत्तरित रहेको छ यो बिषय ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...