Skip to main content

यौन क्षमता बढाउन प्राय मानिसले गर्ने ८ गल्तिहरु | जसले बित्यास निम्त्याउन सक्छ

साझापार्क स्वास्थ्य टिम । हाम्रो समाजमा सेक्सका विषयमा कहिल्यै खुल्ला कुरा हुदैन जसले गर्दा मानिसहरु भ्रमको शिकार बन्ने गर्छन । मानिसहरुको शिकाई अधिकांश सुन्ने र सुनाउने प्रक्रियामा आधारित हुन्छ । कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । सेक्स पावर बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन् जो गर्नु हानिकारक हुन सक्छ ।

१.बच्चाबेलाको गल्ती भगाउने औषधि

ट्रेनको भित्र र रेलवे लाइनको यताउता यस्ता विज्ञापन देखिन्छ, जसमा बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।

२.तेलले मसाज

धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाईदिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।

३.अश्लील किताबको जाल

केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।

४.अण्डा खाएर पैदा हुने इच्छा

केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।

६.रक्सी खाएर सेक्स गर्नु

रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।

७.जोगीहरुले बेच्ने औषधि

मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन ।

८.लिंक बढाउने उपाय, र तन्त्रमन्त्र

कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।

यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...