Skip to main content

Posts

Showing posts from 2017

जतिसुकै पुरानो मोतिबिन्दु किन नहोस केही दिनमै निको पार्न सक्ने अचुक उपाय | जानी राखौ

आँखा हाम्रो सरिरको सभैभन्दा महत्वपूर्ण अंग हुनुको साथै अत्यन्त सम्बेदनसिल अंग पनि हो । आँखाको रेख-देख निकै जरुरी हुन्छ तर त्यती ग्राहो काम चाँही होइन । तर पनि बिभिन्न कारणले यसमा समस्या आउन सक्छन, त्यस्तै एउटा निकै घातक समस्या हो मोतिबिन्दु । यो एउटा खतरनाक रोग हो जसले हाम्रो दृष्‍टि नै गुम्ने खतरा पैदा गर्छ । मोतिबिन्दुको उपचार समय रहदै गर्नु अत्यन्त आवश्यक हुन्छ । नत्र आँखानै गुमाउन पर्ने पनि हुन सक्दछ । त्यसैले यसको हेरचार गर्न कुनै असबधानी नअपनाउनुहोला जसले तपाईंलाई दृष्‍टिबिहिन बनाओस । आउनुहोस् जानौ मोतिबिन्दुको बारेमा । जब आँखाको नानीको नजिक निलो वा सेतो रङको पानी जम्न थालदछ त्यो बिस्तारै बढ्न जान्छ र अन्तयमा पुरै आँखा काम नलाग्ने गराइदिन्छ । यसले पिडितमा बिस्तारै नजर कमजोर हुने र उपचार नपाएमा पुरै दृष्‍टि जाने लक्षन देखा पर्छ । साधरणतया चालिस बर्षको उमेरदेखी मोतिबिन्दुका लक्षण धेरै देखा पर्दछन । समयमै उपचार् गर्नाले यो रोग पूर्ण रुपमा निको पनि हुन्छ । जसले तपाईंको सुन्दर आँखा जोगिन सक्छ । मोतिबिन्दुका कारणहरु मोतिबिन्दु हुने बिभिन्न कारणहरु हुन्छन । त्यसमा रोग एक मुख्य कारण ...

बिचरा स्वास्थ्यमन्त्री ! यती पनि थाहा रैनछ कि क्यान्सर पापले लाग्ने रोग होइन

आजको युग सुचना-प्राबिधिको युग । आज संसार हत्केलामा छ र क्षणभरमै संसार भरिको कुरा थाहा हुन्छ । अझ शिक्षाको बिकासले त स-साना कलीला बाल-बालिकाहरुलाई पनि थाहा छ कि क्यन्सर एक गम्भिर स्वास्थ्य समस्या हो जो बिबिध कारणले गर्दा हाम्रो सरिरमा लाग्ने गर्दछ । क्यान्सर लाग्नुको केवल एक कारण नभै बिबिध कारणले यो रोग लाग्ने गर्छ । हाम्रो सरिरमा कारीब ५० खर्ब जती स-साना कोशीकाहरु हुन्छन र तिनको नियन्त्रण गर्ने प्रणाली पनि छ जसलाई हामी डिएनए को नामले चिन्ने गर्दछौ । अस्वस्थकर खानपिन, धुमपान, मध्यपान, प्रदुसण, विकरण आदी जस्ता कारणले डिएनए मा खराबी आउँदा कोशीकाहरुको बृदि अनियन्त्रित हुन जान्छ र गिर्खाहरु बन्न थालदछ । यती साधारण कुरा पनि थाहा नहुने मान्छे कसरी भए स्वास्थ्यमन्त्री ? अहिले यसि बहस चलेको छ यहाँ । तर सौभाग्य भनौ, किनकी ति स्वास्थ्यमन्त्री भने हाम्रो देशका होइनन । उनी हुन छिमेकी देश भारत को आसाम राज्यका । त्यहाका स्वास्थ्यमन्त्रीले भनिदिए क्यान्सर हुनु भनेको इश्वारीय न्याय हो जुन पुरानो पापका कारणले लाग्ने गर्दछ । यती हिम्मत गर्ने त्यहका स्वास्थ्य मन्त्रिको नाम के होला भन्ने जिग्यासा भए उनको ...

कुनै युबतिले यस्तो ईशारा गरे के बुझ्ने | जान्नुहोस ६ मुख्य ईशाराका अर्थहरु

कुनै आकर्षक युवति देखेर उनिसंग नजिक हुने चाहाना जाग्नु स्वाभाविक हो । कुनै सुन्दर युवतिलाई देखेर आकर्षीत हुनासाथ मनमा एउटा प्रश्न उठ्न सक्छ कि उनी कतै विवाहित त होईनन् या कतै उनको ब्वायफ्रेन्ड पो छ कि ? यस्तै अलमलमा प्राय फस्नेहरु धेरै भेटिन्छन । तपाई पनि कुनै समय यस्तै अलमलमा पो पर्नु भएको थियो कि? तर अव तपाई यस्तो अवस्थामा अलमलमा पर्नुहुने छैन साथै अलमलमा रहेका आफ्ना साथीभाई लाई सहयोग गर्न सक्नुहुने छ किनकि तपाई यो लेख पढ्दै हुनुहुन्छ । यहां ति ६ ईसाराहरु र तिनको अर्थ तपाईलाई प्रस्ट पार्ने कोसिस गर्ने छु जुन प्राय युवतिहरुले ब्यक्त गर्दछन् । १. सामाजिक कार्याक्रम, भेटघाट या कुनै पर्टिमा यदि कुनै युवति तपाईतर्फ आउछिन वा तपाईलाई बेला–बेलामा तपाईलाई हेरीरहेकी छन भने उनी अविवाहित हुने संभावना प्रवल रहन्छ । या उनी अविवाहित छैनन् भनेपनि अवश्य उनि सिंगल चाहि छन् किनकि कुनै बिवाहित या कमिटेड युवतिले कुनै अन्य ्पुरुषलाई हेरीरहने गर्दैनन् । २. यदि कुनै युवति संग तपाईको अचानक आंखा जुध्न सक्दछ । यसरी आंखा जुध्दा यदि उति हल्का मुस्कुराईन भने अवस्य बुझ्नुहोस कि उनि सिंगल मात्र छैनन् तपईप्रति आकर...

लगातार काम बिग्रने र असफल हुने भएको छ ? यसो गर्नुहोस कहिले असफल हुनु पर्दैन !

प्रत्येक मानिसको जीवनमा सफल हुने चाह रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ । हामी तपाईको मेहनत त्यसै खेर जानुहँदैन भन्ने पक्षमा छौँ । त्यसैले सफलताको कामनासहित जीवनलाई कसरी सफल बनाउने भनेर हामीले दशवटा सुत्रहरु प्रस्तुत गरेका छौँ । यी सुत्रहरुको प्रयोगले तपाईको जीवन साच्चै नै सफल हुनेछ । १. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् । २. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् । ३. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् । ४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् । ५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् । ६. सफल व्यक...

जान्नुहोस किन राजा-राणाहरुले केसर हालेको दुध पिउथे ?

सुनिन्छ पहिले राजा, राजपरिवार र राणाहरुले सधैं केसर हालेको दुध पिउथे रे । आखिर किन पिउथे त उनिहरुले केसर हालेको दुध ? जान्न यो लेख पुरा पढ्नुहोला । दुध आँफैमा पूर्ण खाध्य पदार्थ हो । त्यसमा पनि केसरको मिस्रणले त सुन म सुगन्ध जस्तै हुन्छ । आयुरबेदमा यस्तो सँगम लाई निकै उत्तम मानिन्छ । केसर हालेको दुध पिउनु स्वास्थ्यको लागि निकै फाईदाजनक हुन्छ । अझ जसलाई सादा दुध को स्वाद मन पर्दैन उसलाई पनि केशर हाले पछी दुध स्वदिलो लाग्छ । यसको अर्थ केसर औषधी हुनुको साथै दुध लाई स्वादिलो बनाउने काम पनि गर्दछ । केबल एक चिम्टी केसर ले दुध को स्वाद नै बेग्लै बनाइदिन्छ । यहाँ केसर हालेको दुध कुनै नौलो चिज होइन, यो त सताब्दिऔ देखी प्रयोग गरिदै आएको एक खद्य पदर्थ हो जुन निकै गुणकारी छ । राजाहरु र राणाहरु आफुलाई स्वस्थ र बलियो बनाउन दिनहु केसर हालेको दुध पिउने गर्दथे । जान्नुहोस केसर हालेको दुधका अचुक फाईदाहरु - केसर हालेको दुधमा प्रसस्त प्रोटिन र क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउछ । - केसर्-दुधको सेवनले सरिरमा टोक्सिस (बिसालु पदार्थ) नस्ट गरिदिन्छ र छालाको चमक बढाउछ । - यसको नियमित सेवानले अनुहारको...

यस्ता १० तरिकाले पुरुसलाई तड्पाउछन महिलहरु !

हाम्रो समाजमा पुरूषहरूले महिलालाई दुःख दिएका घटनाहरू धेरै छन् । सदियौ देखीने महिलालाई परूषहरूले दबाएर राख्ने गरेको र त्यही चलन अहिलेसम्म पनि कायम नै छ । तर अहिले समाज, परिस्थिति परिवर्तन हुँदै गइरहेको छ । समय र परिस्थितिको परिवर्तन सँगै धेरै कुराहरू फेरिएका पनि छन् । यसै क्रममा महिलाले पनि पुरूषलाई दुःख दिएका घटनाहरू पनि बेला-बेलामा हामीले सुन्ने गरेका छौ । सामान्य रूपमा पनि कतिपय महिलाहरूले पुरूषलाई समस्यामा पार्ने गरेका हुन्छन् र दुःख दिइरहेका हुन्छन् । विभिन्न सोध तथा अनुसन्धानहरूले अहिले महिलाहरूले पुरूषलाई धेरै समस्यामा पार्ने गरेको र दुःख दिने गरेको घटनाहरू निकै बढ्दै गएको रिपोर्टहरू बेला-बेलामा दिने समेत गरेका छन् । उक्त सोध तथा अनुसन्धानहरूका क्रममा महिलाले पुरूषलाई दिने विभिन्न थरीका दुःखमा सम्बन्धमा पनि बयान गर्ने गरिएको छ । केहि यस्ता दुःखहरू जुन पुरूषलाई महिलाले दिने गर्छन्... - महिलाले फोन नउठाएर पुरूषलाई हैरान बनाउने गर्छन् । पुरूषहरूले फोन गर्दा नचिनेको नम्बर नउठाउने भन्दै फोन नउठाउने, केही कुरामा चित्त बुझेन भने फोन नउठाउने र पछि विभिन्न बहाना बनाएर फोन नउठाउनुको क...

पाखा-पखेरामा खेर गइरहेका अमला अमृत सरह | नियमित सेवनले हुन्छ यि फाईदाहरु

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । – प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । – अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन। – अमला शरीरको त्वचा र कपालको लागि...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

कँहि तपाईं यि चिजहरु मिसाएर त खाने गर्नुभएको छैन ? छ भने होसियार हुनुहोस

आयुर्वेदलाई पूर्वीय दर्शनमा औषधी विज्ञानको जननी मानिन्छ । आयुर्वेदमा हामीले खान हुने र नहुने गर्न हुने र नहुने सबै कुराको विस्तृत वर्णन गरिएको छ । यहाँ एकैपटक अर्थात मिसाएर खानै नहुने १२ खानेकुराको चर्चा गरिएको छ । यी १२ खानेकुरा मिसाएर खाँदा घातक परिणाम आउन सक्छ । १ दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् । २ दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानु हुँदैन । ३ घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ । ४ पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ । ५ मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन म आफैमा तताएर पनि खानु हुँदैन । ६ मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र...

स्वस्थ बन्ने Ala BK का ३४ उपयोगी टिप्सहरु

कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं 1. दैनिक ८ गिलास पानी पिउने 2. दैनिक रूपमा साग खाने 3. खानामा सलाद समावेश गर्ने 4. टुसा उम्रेका अनाज खाने 5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने 6. मौसमअनुसारका फलफूल खाने 7. चिसो पेयपदार्थ नपिउने 8. चिया÷कफी धेरै नपिउने 9. रेसायुक्त तरकारी खाने 10. नुन कम खाने बढी गुलियो नखाने 11. तारेको र डढेको नखाने 12. तरकारीको बोक्रा नफाल्ने 13. भुटेको भटमास, मकै, चना खाने 14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने 15. खाना खानेबित्तिकै नसुत्ने 16. चाँडै सुत्ने र चाँडै उठ्ने 17. ८ घण्टा मस्त सुत्ने 18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने 19. बिहान कम्तिमा ३० मिनेट हिड्ने, 20. व्यायाम गर्ने तनावमा काम नगर्ने 21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने 22. प्रार्थना, पुजापाठ गर्ने 23. जंकफुड, फास्टफुड सेवन नगर्ने 24. बेलाबेलामा मनोरञ्जन गर्ने 25. हरेक ६/६ महिनामा शरीर चेकअप गराउने 28. ३/३ महिनामा ब्लडप्रेसर जा...

बेहोस हुँदासम्मपनी छोडेनन पापिहरुले | सामुहिक बलात्कार पीडित एक चेलीको दर्दनक चित्कार

एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट आइएसको क्रुरता यतिसम्म छकी उनीहरुले हदे नाघेर अत्याचार गर्छन् । जसको पछिल्लो उदाहरण बनिन् नादिया मुराद नामक उत्तरी इराककी यि महिला । उत्तरी इराकको निनेवेह प्रान्तको कोचो गाउँकी नादियालाई २०१४ मा सुन्नी सुन्नी कट्टरपन्थी संगठन आइएसले अपहरण गरेर लामो समय बन्धन नै बनायो । जतिबेला उनी जम्मा २१ वर्षकी थिइन् । आतंकवादी संगठनको चंगुलमा पुगेपछि आइएसका लडाकुले मुरादबाट आफ्नो यौन प्यास मेटाउँथे। ‘द लास्ट गर्लः माई स्टोरी अफ क्याप्टिविटी एण्ड माई फाइट अगेन द इस्लामिक स्टेटे’ पुस्तकमा उनले आफूमाथि भएको दर्दनाक अत्याचारको बयान गरिएको छ। उक पटक उनी त्यहाँबाट भाग्न खोज्दा पक्राउ परिन् र ६ जना आइएसका कार्यकर्ताहरुको जिम्मा लगाइयो । त्यसपछि उनीमाथी यौन उत्तेजनाले मात्तिएका उनीहरुले सामुहिक बलात्कार गरे। निरन्तरको बलात्कारपछि उनी बेहोस नै भइन् । त्यसपछि ती ६ जना लडाकुले उनलाई अन्य लडाकुलाई जिम्मा लगाए र उनीहरुले पनि पालैपालो उनलाई बलात्कार गर्दा नादियाले नाई नाई भनेर रहगतका आँसु बगाउँदा पनि निरन्तर बलात्कृत भइरहिन् । एकदिन नादिया उनीहरुको आँखा छलेर भाग्न सफल भइन्...

सामान्य भनेर कतै तपाईंपनी यि गल्तिहरु त गरिरहनु भएको छैन ? ज्यानलेवा पनि हुनसक्छन यि गल्तिहरु

हामी दैनिक जीवन यापनका क्रममा स-सना गल्ती गरिरहेका हुन्छौ । त्यस्ता गल्ती, जसले दीर्घकालिन असर गर्न सक्छ । यद्यपी त्यसतर्फ हामी खासै ध्यान दिदैनौ । के हुन् त ति गल्ती ? जुन हाम्रो लागि निकै घातक पनि हुन सक्छन । कसिलो बेल्ट बाँध्नु दिनभर बेल्ट कसिलो गरी बाँध्दा पेट कसिन्छ । यस्तोमा खाएको कुरा राम्ररी पच्न पाउँदैन । यसबाट एसिडिटी वा कब्जियतको समस्या उत्पन्न हुन सक्छ । झुकेर बस्नु घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले शरीरलाई हानी गर्छ । यसबाट मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ । लामो समय गाडी चलाउनु विश्राम नलिइकन लामो समयसम्म गाडी चलाएँदा खुट्टामा ब्लड क्लटिङ हुन थाल्छ । यसबाट खुट्टा सुन्निन्छ । त्यसैले लामो यात्रामा जाँदा हरेक दुई घन्टामा ड्राइभरले ब्रेक लिनुपर्छ । काँधमा झोला झुन्ड्याउनु गह्रुंगो झोला काँधमा झुण्ड्याएर हिँड्दा त्यहाँ रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । यसबाट काँधको दुखाई वा ऐठनको समस्या हुन सक्छ । ओछ्यानबाट जुरुक्कै उठ्नु बिहान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुन्छ । एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भन...

चुम्मन तथा ओठ सम्बन्धी पन्ध्र रोचक तथ्यहरु ! जानेर अचम्ममा पर्नुहुनेछ

मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील अंग पनि हो । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ : -ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन। -औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन । -उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ । -ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ । -मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् । -शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । आइरन वा फोलेटको कमीले पनि फुट्छ । -माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित ब...

यसरी सजिलै बढाउनुहोस दिमागी कुसलता र स्मरण शक्ति ! जानी रखौ

के तपाइँले प्रायः स-साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढी तनावमा रहन्छन् किशोरावस्था हुँदा तपाईँको स्मरणशक्ति एकदमै बलियो थियो, जे कुरा पनि सजिलै सम्झिन सक्नुहुन्थ्यो! तर अहिले हिजोकै कुरा पनि सम्झिन गाह्रो परिराको छ, यस्तो किन हुन्छ? मानिसको सम्झिन सक्ने क्षमता धेरै कुरामा भर परिरहेको हुन्छ, जस्तै; तपाईँको खाने बानी र समय, सुत्ने बानी र समय अनि तपाईँको मस्तिष्कको क्षमता। आजसम्म तपाईँले आफ्नो मस्तिष्कको स्वास्थ्यलाई नाजुक बनाउनको लागि जे-जति गल्ती गर्नुभयो, त्यो सबै भुलिदिनुस्। तपाईँको स्मरण शक्तिलाई फेरि पनि जस्ताको तस्तै बनाउन चाहनुहुन्छ भने आजैदेखि आफ्नो जीवनमा यी ६ शुत्रहरू अपनाउनुहोस्ः १. धेरै सुगन्ध सुँघ्नुहोस् दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तै; कफी पाउडर, गुलाफको फूल। वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विक...

कतै तपाईंको शरीरले यस्ता संकेत त दिएको छैन ? हृदयघातको जोखिम पनि हुन सक्दछ, सचेत हुनुहोस

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ ।बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ । अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो । सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ । पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ । आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ । अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो । गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघा...

पेटको आकृतिले बताइदिन्छ महिलाको चरित्र र भाग्य ! जानी राखौ

एजेन्सी। विवाहभन्दा पहिला कुनै पनि केटा मान्छे केटी हेर्न जाँदा उसको रुपरंगको बारेमा जानकारी लिने गर्दछन्। यी कुरा केटा मान्छेले सजिलै थाहा पाउछन् यसमा धेरै पटक केटा मान्छेहरुले यसलाई रहस्मय तरिकाले थाहा नै पाउँदैन्। तर शास्त्रका अनुसार धेरे यस्ता विधि छन् कि कुन महिलाको भाग्य कस्तो छ भनेर पेटको आकारले थाहा पाउनुहोस्। महिलाको व्यवहार उसको पेटको आकारले महिलाको व्यक्तित्व तथा भाग्यको बारेमा सजिलै थाहा पाउन सकिन्छ। हेर्नुहोस् कस्तो आकारको पेट भएकी महिला कति भाग्यमानी ? पेटको आकार अग्लो भएका महिला यो आकारको महिला भने पुरुषप्रति निक्कै आकर्षित हुने गर्छिन्। यसका साथै उनीहरु धेरै सिंगारमा आफ्नो ध्यान केन्द्रित गर्छिन् भने धेरै खर्चालु स्वभाव हुन्छ। यस्तो प्रकारको महिलाको जीवनसाथी धेरै समझदार तथा मेहनती हुन्छन् तर उनीले भने सम्मान गर्दिनन्। बाया तर झुकिएको पेट भएकी महिला यदि कुनै महिलाको पेट देब्रेतिर झुकिएको छ भने उक्त स्त्री वा महिला सुन्दर एवं सुशील कन्यालाई जन्म दिन्छिन्। उनको आमाको पाखुरा निक्कै मजबुद हुन्छ। त्यहीभएर उसले सहयोग पाइरहेकी हुन्छिन्। यसप्रकारको महिला आफ्नो जीवन साथीप्...

यस्ता आठ लक्षण देखिए बुझ्नुहोस् अवस्य केही अशुभ हुँदैछ !

ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ । अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ । थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः १- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । २- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्यक्तिको अनुहारमा थकान, तनाव देखिन्छ । ३- जुत्ता-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो । ४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् । ५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ । ६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन ...

अब कहिले आउनेछैन तपाईंको कपालमा डैंड्रफ ! समाधान यस्तो सजिलो

खुला लहराउदो रेसमी चम्किलो कपाल कसलाई पो मन पर्दैन होला र ? तर आजकालको भागम् भाग जिन्दगीमा हजारौ जिम्मेबारिको बिचमा समय निकालेर कपाल लाई ध्यान दिन पनि गाह्रो नै हुन्छ । फलस्वरूप हाम्रो कपाल डल, रुखो र सेतो समेत हुने गर्दछ । यसैमा अर्को समस्या थपिन्छ चायाको रुपमा । चाया किन आउछ भनेर त हामी पहिले पनि छलफल गरी सकेका छौ, शायद तपाईंहरुलाई याद नै होला । यदी हेर्नु भएको छैन भने हेर्नुहोस : किन पर्छ त टाउकोमा चाया : यि हुन ५ कारण आज हामी समस्या को समाधान पनि खोजेर तपाईं हरु माझ पस्किने कोशीस गरेका छौ । आसा छ यसले तपाईंहरुलाई चायाको समस्या बाट मुक्ती दिनेछ भने तपाईंहरुले हामीहरुलाई धन्यवाद दिनुहुनेछ । चाया बाट मुक्ती पाउन यो गर्नु पर्छ र त्यो गर्नु पर्छ भन्ने त धेरै भेटिन्छन् तर किन काम गर्दैनन त ति तरिकाहरुले ? के तपाईंले एक्पल्ट सोच्नु भएको छ ? अवस्य पनि सोच्नु भएकै छैन होला या तपाईंले भन्नु भएको होला कि यसो त सबैले भन्छन तर यि कुरा भन्नको लागि मात्र हो काम गर्दैन । यदी तपाईं यसो सोच्दै हुनुहुन्छ भने तपाईं सायद् गलत पनि हुनुहुन्छ । हजुर तपाईं सहि पढ्दै हुनुहुन्छ । किनकी यिनै सबैले भन्ने कुर...

जान्नुहोस मंसिर महिनामा जन्मेका मानिसहरु कस्ता हुन्छन ?

पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्– बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । साउन : साउन महिनालाई प...

आईतवार भुलेरपनी गर्नु हुँदैन यि काम | जानी रखौ

१. आइतबारको दिन नुहाउनु अगाडी सुर्यको दर्शन गरी स्नान गर्नुहोस। २. आइतबारको दिन सुर्य अस्ताउनु अगाडी नुनको प्रयोग गर्नु हुदैन। ३. आइतबारको दिन मासु र मदिरा सेवन गर्न हुदैन। ४. आइतबारको दिन कपाल काट्नु हुदैन। ५. आइतबारको दिन सर्स्युको तेलले मालिश गर्नु हुदैन। आइतबारको दिन तामाको भाडाको किनबेच नगर्नुहोस्। तपाईले यति नियम आइतबारको दिन पालना गरेमा तपाइको मान-सम्मान र धन वृद्धि हुन्छ। र यो पनि पढ्नुस् १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौत...

रहेनन दाहाल पुत्र प्रकाश ! औपचारिक घोषणा केही बेरमा

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

प्रचन्ड पुत्र प्रकाश दाहाललाई हृदयाघात | अवस्था गम्भिर

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । ३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । ३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएक...

भारतिय अदालतको आदेशले नेपाली पनि मर्कामा | बढ्नेभो लोडसेडिङ

काठमाडौं, मंसिर ३ । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ । भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ । तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो । भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । श्री ...

सफलता हासिल गर्न यि दश सुत्रहरु अपनाउनुहोस | कहिले असफल हुनुपर्दैन

प्रत्येक मानिसको जीवनमा सफल हुने चाह रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ । हामी तपाईको मेहनत त्यसै खेर जानुहँदैन भन्ने पक्षमा छौँ । त्यसैले सफलताको कामनासहित जीवनलाई कसरी सफल बनाउने भनेर हामीले दशवटा सुत्रहरु प्रस्तुत गरेका छौँ । यी सुत्रहरुको प्रयोगले तपाईको जीवन साच्चै नै सफल हुनेछ । १. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् । २. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् । ३. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् । ४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् । ५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् । ६. सफल व्यक...

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

जितु नेपालले कफिमा ब्ल्याक-लेवल मिसाएपछी ! केदार घिमिरेको अनुभव

काठमाडौं, मंसिर १ – ‘छक्का पञ्जा २’ले बिहीबार प्रदर्शनको ५१ दिन मनाएको छ । असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको यो सिनेमाले कात्तिक ३० गते प्रदर्शनको ५१ दिनपार गरेको हो । सिनेमा प्रदर्शन भएको ५१ दिनको अवसरमा काठमाडौंको सिटी सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । हामीले सिनेमाका निर्माता तथा कलाकार केदार घिमिरेसँग सिनेमाको कथा लेखनको समयलाई सम्झने प्रयास गरेका छौं । ‘छक्का पन्जा २’ले ५१ औं दिन मनायो, ‘छक्का पञ्जा २’ कसरी बनेको थियो सम्झिनुस त ? खास हाम्रो विकास आचार्य दाइले आफैले बनाउन लागेको सिनेमा ‘निरान्जना’ थियो । यो निर र अन्जना भन्ने दुईजना पात्रको कथा हो । त्यसपछि उहाँले यो कथामा अलिकति सहयोग गरिदिनु न भनेर दीपक दाइलाई दिनुभएको रहेछ । दीपक दाइले अलि–अलि थप्दै जाने क्रममा कथामा कमेडी थप्दै जानुभएछ । कमेडी थप्दै जाँदा यो ‘छक्का पन्जा २’ बनाउन त भन्ने भएछ । अनि टिममा प्रस्ताव आयो । यो कथामा ‘छक्का पन्जा २’ बनाउने भइयो । त्यसमा अलिकति तोडमोड गरेर कमेडी थप्नुपर्यो र सम्वाद लेख्नुपर्यो भन्ने कुरा आयो । त्यतिबेला हामी तत्काल सिनेमान बनाउने मनस्थितीमा बसेका थिय...

मेथिको दाना यसरी सेवान गर्दा पाईन्छ १० चमत्कारीक फाईदाहरु | अवस्य प्रयोग गर्नुहोस

साझा पार्क, स्वस्थ टिम:- मेथिको दानामा प्रशस्त न्यूट्रीएन्ट्स पाईन्छ । यसलाई राती भिजाएर बिहान खाली पेट चपाएर खाँदा र बचेको पानी पिउँदा कयौँ स्वास्थ्य समस्यामा उपयोगी मानिन्छ । मेथीदानाले तपाईंमा भोक बढाउँछ र यसको नियमित सेवनले सरिरको पित्त, वात, कफ र ज्वरोको समस्या हटाउछ । यसमा आइरन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, जिंक, फोस्फोरस, फोलिक एसिड जस्ता मिनरल्सको साथै भिटामिन A, B, र C पनि पाईन्छ । यसको साथै यसमा भरिपूर्ण मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, शुगर, फोस्फोरस एसिड जस्ता न्यूट्रीएन्ट्स जस्ता हाम्रो सरिरलाइ स्वस्थ राख्ने तत्वहरु पनि पाईन्छ । केवल आधा चम्चा मेथिको दानाको सेवानले पाउनुहुनेछ यि १० चमत्कारीक फाईदाहरु :- १- मेथिदनाको नियमित सेवनले पुरुष तथा महिलामा हुने बांझोपनको समस्या कम गर्दछ । यसले पुरुसको स्पर्म काउन्ट र क्वालिटी पनि राम्रो हुन्छ भने महिलाहरुमा डिम्बको उत्पादन र एबजर्सनको क्षमता पनि बृदि गर्दछ । २- किड्नी स्वस्थ राख्छ: मेथिदानाको सेवनले शरीरबाट विषाक्त पदार्थ निकालेर किड्नीलाई स्वस्थ राख्न सहयोगी हुन्छ । ३-ग्यास्ट्रिकको समस्या कम गर्छ : मेथिदनाक...

यि ९ सुधारहरु गर्नुहोस | पैसाको अभाव हट्नेछ , भाग्य खुल्नेछ

एजेन्सी । यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । १) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । २) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । ३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । ४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । ५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् । ६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । ७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । ८) शास्‍त्...

बुढानिलकण्ठ मन्दिरमा किन राजाको लागि प्रबेश बर्जित छ ? जान्नुहोस रहस्य

बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो । बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन् बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्...

किन पर्छ त टाउकोमा चाया : यि हुन ५ कारण

बदलिँदो मौसममा कपाल झर्नु र टाउकोमा चाया पर्नु एक सामान्य समस्या बनिसकेको छ । वर्तमान जीवनशैलीमा ८० प्रतिशत मानिसको टाउकोमा चायाको समस्या देखिएको छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ । टाउकोमा चाया पर्ने ५ मुख्य कारण १-जाडो मौसममा तातो पानीको प्रयोग जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ । २-हार्ड श्याम्पूको प्रयोग हार्ड श्याम्पूको प्रयोगले पनि कपालमा चायाको समस्या उत्पन्न गर्न सक्छ । दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ । बजारमा विभिन्न किसिमको श्याम...

यसकारण जथाभाबी प्रयोग गर्नु हुँदैन एन्टिबायोटिक | स्वस्थ रहन यि त्रुटी सच्यानुहोस

ब्याक्टेरिया विरुद्धको लडाइँ चिकित्सा जगतका लागि पेचिलो बन्दै गएको छ। एन्टिबायोटिक्सको खोजपछि ब्याक्टेरियाविरुद्ध मानवले महत्वपूर्ण हतियार फेला पारेको थियो। तर, मानवीय त्रुटि वा हेलचक्र्याइँकै कारण यो हतियार (एन्टिबायोटिक्स) को धार ब्याक्टेरियाविरुद्ध भुत्ते हुँदै गएको छ। त्यसैले यस वर्ष विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक्स सम्बन्धी जनचेतना जगाउन नयाँ विषय प्रस्तुत गरेको छ। एन्टिबायोटिक्स लिनुअघि ‘दक्ष स्वास्थ्य पेसाकर्मीको सल्लाह जरुरी हुन्छ’ भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ। यस वर्षको थिम छ, ‘सिक एड्भाइस फ्रम अ क्वालिफाइड हेल्थकेयर प्रोफेसनेल बिफोर टेकिङ एन्टिबायोटिक्स’। एन्टिबायोटिक रेसिस्टेन्स विश्वलाई नै चुनौतीपूर्ण विषय बन्दै गइरहेको छ। त्यसैले यसको उचित प्रयोगका लागि जनचेतना जगाउन जरुरी छ। हरेक व्यक्ति, स्वास्थ्यकर्मी तथा कृषक र सकारले एन्टिबायोटिक्स रेसिस्टेन्सविरुद्ध कसरी लड्ने भन्ने जान्न जरुरी छ। त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ। विशेषगरी स्वास्थ्य पेसाकर्मीहरुले यस विषयलाई यतिबेला गम्भीर रुपमा लिन सकेनौं भने उपचारको प्रभावकारितामै ह्रास आउने पक्का...

LIVE हेर्नुहोस: U-१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं, मंसिर १ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा अाएको छ । आशिफ शेख शून्यमै मुजिर उर रहमानको बलमा एलबीडब्लू आउट भए । भिडियोमा लाइव ह्र्नुहोस समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् । ‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने । अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताएका छन् । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्रर...

यस्ता युवतिसँग बिहे गरे पछुतो बाहेक केहीपनी पाउनुहुने छैन | अवस्य हेर्नुहोस

चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या । उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए । जीवन र जगतका ज्ञाता चाणक्यले मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना गरेका थिए । उनको नीति अनुसार महिलालाई देख्ने बित्तिकै बिश्वास गर्न नहुने र रुपमा भन्दा व्यवहार र चरित्रमा कस्तो छ कुरा ध्यान पुर्याउन पर्ने कुरा उल्लेख छ। आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ चाणक्यको यो छोटो श्लोकले भन्छ, कस्ता स्त्रीसँग बिवाह गर्न हुन्छ र कस्तासँग भुलेर पनि गर्ने हुन्दैन। सुन्दरता गौण आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् । संस्कार स्वभाव, लक्षण र गुण विवाहको लागि स्त्रीको संस्कार, स...

सुन : लगाउन नाजाने हुन्छ ठुलो दुर्भाग्य | हेर्नुहोस् सुन सँग जोडीएका रोचक तथ्यहरु

ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ । तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे । खुट्टामा सुन नलगाउनुहोस्ः खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ । घरको यो दिशामा राख्नुहोस् सुनः केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् । यसरी राख्नुहोस् सुनः सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ...

धनी, बुद्दिमानी र कलामा निपूर्ण हुन यसो हुनु पर्दछ | जानी रखौ

पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्– बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । साउन : साउन महिनालाई प...

आजै बधिहल्नुहोस् आफ्नो हातमा कालो धागो | फाईदा जानेर तपाईं अस्चर्यमा पर्नुहुनेछ

धर्म र अन्धबिश्वास एक अर्काको पारी-पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्दा हो भने नमान्नेहरुको लागि यो एक फगत अन्धबिश्वास । जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो त्यस्तै ब्रिद्द-ब्रिद्दाहरुले भन्नेगरेको शुभ कामकोलागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो । तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ जसलाई लगाउनेहारुले आफुमा नयाँ उर्जा आएको र बिग्रन लागेको काम पनि बनेको बताउछन साथी उनिहरुले भन्ने गरेका छन को यो लगाउदा अरु मान्छेहरुले उनिहरु पर्ती गर्ने गरेको व्यबहार पनि धेरै फरक हुन गएको छ । हात तथा गलामा कालो धागो हामीहरुले देख्ने गरेका छौ कि बच्चाहरुलाई नकारात्मक उर्जाहरु बाट बच्चाउन हात वा घाटिमा कालो धागो वा हातमा कालो चुरा (छोरिहरुको लागि) लागाइदिने गरेको । मान्छे हरुको मान्यता छ कि कालो बस्तु धरण् गर्दा सबै कालो सक्तिहरु उसबाट टाढा हुन्छ र उनिहरुलाई नराम्रो हुन पाउदैन । त्यस्तै कालो टिका गाजल वा ओधान को टिका आदी लगाएर मात्र आमाहरु बच्चालाई बहिर निकल्छन चहे सुकै जती अधुनिक होउन । त्यसैले एक प्रकारले सबैले यसलाई मान...

जिम्बाबेमा अनौठो ढंगको सैन्य कु, ढल्यो मुगाबे शासन - अब के होला ?

९ कात्तिक, काठमाडौं । जिम्बावेमा रक्तपातविहीन सैन्य कू भएको छ । देशको सासन सत्ता सेनाले लिएको छ भने राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् । त्यसअघि जिम्बावेको सेनाले पब्लिक ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । टीभीमा एक जनरलले सम्बोधन गर्दै कु नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताए । सेनाले मुगाबे वरिपरि रहेर अपराध गर्नेहरु मात्र आफ्नो निसानामा रहेको बताएको छ । भनिएको छ, ‘जब हामी आफ्नो मिसन सम्पन्न गर्छौ, स्थित सामान्य हुनेछ ।’ तर, सत्तारुढ पार्टीले ट्वीट गरेर मुगाबे पक्राउ परेको जानकारी दिएको बीबीसीले जनाएको छ । मुगाबेले भने केही बोलेको छैनन् । सन् १९८० देखि जिम्बावेको शासन सत्ता उनकै हातमा थियो । सेनाले संसद र सत्तारुढ पार्टी जानु पीएफ पार्टीको मुख्यालय जाने बाटो बन्द गरेको छ । राजधानी हरारेको उत्तरी भागमा गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको छ । जिम्बावेमा जे भइरहेको छ, त्यसमा कूको सबै गुण छ । बीबीसी अफ्रिकाका एडिटर भन्छन्, ‘रोबर्ट मुगाबेकी पत्नी ग्रेससँग के हुन्छ, त्यो हेर्न रोचक हुनेछ ।’ जिम्बावेमा राजनीतिक संकटको सुरुवात भने उपरा...

तेस्रो लिंगि बच्चा जन्मिनुको करण यस्तो ! जानेर तपाईं अचम्ममा पर्नुहुनेछ

तपाइको दिमागमा एउटा कुरा पक्कै आउँछ होला, आखिर तेस्रो लिंगी कसरी जन्मिन्छन् । यस आर्टिकललाई अन्तिमसम्म पढ्नुहोस् र जान्नुहोस्, तेस्रो लिंगीको रुपमा जन्म लिनुको कारण । तेस्रो लिंगी हुनुका हुन्छन् यस्ता कारण औषधीको कारण हुन सक्छ नोक्सानी :गर्भाअवस्थामा आमाले कुनै औषधी सेवन गरेमा शिशु तेस्रो लिंगी हुन सक्छ ।मेडिकल साइन्सका अनुसार महिला जब गर्भवती हुन्छन्, त्यसको तीन महिना पछि शिशुको विकास हुन सुरु हुन्छ । यस बिचमा यदि आमा बिरामी हुने वा कुनै समस्या हुन्छ भने गर्भमा हर्मोनको समस्याको कारण शिशुको भित्र महिला अनी पुरुष दुबैको तन्तु आउँछ । हेभि औषधी हुन्छ नोक्सानपुर्ण : यदि गर्भको समयमा तिव्र ज्वरोको कारण हेभि औषधीको डोज लिएमा बच्चा तेस्रो लिंगी हुने संभावना अत्यधिक हुन्छ । दुर्घटनाको कारण : यदि महिला गर्भावस्थाको तीन महिना भित्रमा हुनै दुर्घटनाको सिकार भएमा बच्चा तेस्रो लिंगी हुने संभावना बढी रहन्छ । गर्भपतनको औषधी पनि हो एक कारण : यदि कुनै महिलाले गर्भ धारण पछी डाक्टरको कुनै सल्लाह बिना गर्भपतनको औषधि लिएमा बच्चा तेस्रो लिंगी बन्ने सम्भावना बढी हुन्छ ।

यि सुत्रहरु अपनाउनुहोस कहिले दु:खी हुनु पर्दैन

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ । १ हसाउँने कुराहरु हेर्नुस् हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने । २ बाहिर निस्कनुस् तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ । ३ नियमित ब्यायाम गर्नुस् विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ...

कालो मरिचको जादु ! बिग्रिन लागेको काम बन्ने, मालामाल भईने

लाख कोशिस गर्दा पनि काम बनिरहेको हुँदैन वा बनिसकेको काम बिग्रेर हैरान हुन्छ । हाम्रै भान्सामा भएको यो चिजले तपाईंको सबै समस्या हटाइदिन्छ । के तपाईंलाई थाहा छ हाम्रै भान्सामा हुने यी चिजले तपाईंको भाग्य चम्काउन सक्छन । यी सामानबाट गरिएको छोटो सजिलो उपायले तपाईंको जिबन फेरिनुका साथै सुख समृद्धि शान्ती मिल्छ । आज तपाईंलाई बताउदैछौ कालो मरिचको सजिलो उपाय यदी कुनै काम पटक पटक बिग्रन्छ भने घरबाट निस्कने बेला केही कालो मरिच मुल ढोकामा राख्नुहोस र तेस्लाई खुट्टाले टेकेर निस्कनु होस यसो गर्नाले काममा सफलता मिल्छ । थोरै कालोमरिच एउटा दियो संगै बालेर घरको कुनै कुनामा राख्नुहोस यसो गर्दा खराब आँखा लागाउने शक्ती नाश हुन्छ र राम्रो शक्तीको बास हुन्छ । कालो मरिचले शनि दोष पनि हटाउन सकिन्छ । एउटा कालो कपडामा कालो मरिच र केही पैसा बाधेर कसैलाई दान गर्नाले राम्रो हुन्छ । छिट्टै धन प्राप्तिको लागी कालो मरिचको ५ वटा दानालाई आफ्नो टाउको माथि ७ पटक घुमाउनुहोस र चौराह ( चार तिर बाटो भएको चोक ) मा गएर ४ वटा दाना ४ दिशामा फाल्नुहोस र १ दाना आकाश तर्फ फाल्नुहोस र पछी नफर्की घर जानुहोस यसो गर्दा धन प्राप्त ...